दफा २०
गुणस्तरीय पानी आपूर्ति गर्नु पर्ने
अनुमतिपत्र प्राप्त संस्था वा यस ऐन बमोजिम अनुमति लिनु नपर्ने उपभोक्ता संस्थाले स्वच्छ तथा गुणस्तरीय खानेपानी आपूर्ति गर्नु पर्नेछ ।